Photo:nepalnews.com
अस्ति मात्रै हो पोखरा मा त्यत्रो धुलाई भेटेको तर पनि चेत् आएन् यि राजाबादि लाइ।देश् मा लोक्क्तन्त्र,गडतन्त्र को नाम्मा यत्रो देश् उर्लि सकेपछि पनि “राजा आउ देश् बचाउ” भने पछि त काग् को हुल् मा बक्कुल्ला भैन्छ् भनेर उनिहरु लै थाहा भएन छ् कि कसो।तर हुन त २१ सौ शताब्दी मा मानब् अधिकार् को कुरो पहिलो चरण् मा आउने भए पनि बेला बख्त् हेर्नु पर्ने रहेछ् के गर्ने?फेरि हिजो मात्र काठ्मान्डौ मा राप्रपा को राजा बादि जुलुस् मा हस्तछेप् भै राजबादि हु भन्ने ले पिटाइ भेटेका छन्। त्यसैले बेला बद्लियो है अब होसियार् ।।।।
Posted By:Raj Shrestha

