foto:time.com
देशमा तेती ठुलो सम्झौता भयो,सबै जना शान्ति को सास् सास् फेर्न पाइने भयो भनेर दंग परेको बेला आज को उपत्यका बन्द ले सबै मा झट्का दिएको छ । हुनत शान्ति सम्झौता हुनु अगि पनि र भए पछी पनि माओवादी र सरकार दुवै पक्ष बिच खासै मिलिमोतो भएको देखिको थिएन । कहिले सरकार को कुरा माओवादी लाई मन नपर्ने त कहिले माओवादी को कुरा सरकार लाई मननपर्ने यो क्रम् जारी नै थियो।तर कुरा कनी कुथी अगि बडे पनि हिजो सरकार ले १४ देशमा रिक्त रहेका राजदुत् मा नया राजदुत् हरु को नाम बहिर ल्याए पछि त माओबादी हरु लै अस्हय भए जस्तो देखियो ।उनिहरु को शिर्ष नेता ले जनाए अनुसार सरकार समस्या समाधान गर्नु को साटो झन बिरोधी हुँदै गएको र यस्ले शान्ति स्थापना मा समेत बाधा पर्न सक्ने भएको ले समय मा नै सचेत् हुनु पर्ने उनि हरु ले बताएका छन । हिजो को उक्त राजदुत् को नामवलि प्रकासन् को बिरोध् मा आज् को बन्दसत्र सन्चालन् भएको र यो बिहान् १० देखि साझ ४ बजेसम्म हुने उनिहरु ले बताएका छन्।
देश मा साच्चै को शान्ति चै आउछ कहिले ? ? ? ?
Posted By:Raj Shrestha

माओबादि जनयुध के राजदुत खान कै लागि भयेको रहेछ कि के हो ? किन मरि हत्ते गर्छ्न यिनिहरु राजदुतको लागि जब कि पुरै साशन आफ्नो हातमा आऊन लागेको बेला?