बिरोध पनि जाडोमा तातो पनि

dec_26_06_student_protest_b.jpg
Foto:nepalnews.com

देशमा सबै जसो बिस्वबिधालय मा पदाधिकारी को नीयुक्ती नभएको भन्ने बिरोध मा बिभिन्न विद्यार्थी संघठन हरु ले सडक मा बिरोध जनाइ रहेका छन । समयमा परिक्षा नभएको ,उचित निती नियम पनि नवनेको जस्ता यावत् कुरा भन्दै गरिएको बिरोध सडक मा टायर को मुस्लो संगसंगै अगि बड्दो छ तर गजब के देखियो भने बिरोध मा बालिएको टायर ले हिजो आज यो बिरोध संगसंगै पुस् को यो जाडो मा तातो पनि दिए जस्तो देखियो।फोटो मा हेर्नुस् त कोहि टायर् बालेर नारा लाउदै छन् त कोहि ज्यान् सेकाउदै छन्।
गजब् छ् बा!!!!!!!
-Raj Shrestha

Advertisement

1 Response to “बिरोध पनि जाडोमा तातो पनि”



Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s




a

 

December 2006
M T W T F S S
« Nov   Mar »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Team Nepal Mandap !

Contribute your articles for better Nepal !

Follow

Get every new post delivered to your Inbox.