देश कता तिर ? ? ?

राजेश् केसी को फलानो डट् कम् हेर्दै थिए।एउटा ले कमेन्ट् मा “माइ कन्ट्री माइ प्राइड्” लेखेको रहेछ्। झलक्क् अस्ति को ब्यापारि को आन्दोलन् र हाल्सालै को गौर् घट्ना याद् आयो।खोइ कहा प्राइड् गर्ने जस्तो लाग्यो।
सुन्दर् छ् त्यो ठिक् छ्,तर सुन्दरता को आभास् गर्न पाउने बातावरण बन्छ् कहिले?१२ बर्ष् सम्म को युद्द् लाइ अन्त्य गर्न बिगत् मा कैयो प्रयास् भए ति मध्ये को अहिले को शान्ती सम्झौता मुल् धार् मा पुग्दा फेरि यस्ता हत्या हिशा दोहरिनु ले आम् जन्ता मा बिश्वास् कसरी हुने हो कि शान्ती आउदै छ।
gaur_clash_011.jpg
Photo:UWB
हिजो भ्ख्खर् को माओबादी र मधेशि जन अधिकार् फोरुम् बिच् को गौर् मा भएको भिडन्त सायद् शान्ती प्रकृया पछि २५ नेपाली को ज्यान् गएको यो पहिलो घट्ना होला। त्यो पनि आफै आफै मा लडेर। हुन त शान्ती प्रकृया सुरु भए यता मा साना तिना फाटफुट घट्ना नघटेका त होइनन् तर जन्ता ले यस्लाइ सुधार्न बाकि कम्जोरी को रुप्मा चित्त बुझाए होलान् तर यस्तो अकल्पनिय भाइ भाइ बिच् को युद्द ले सोच् एबम् परिणाम् दुवै नराम्रो ल्याउन सक्छ् त्यसैले समयमा मा नै सबै पक्ष बाट् बानी नसुधारे देश् गृह युद्द तर्फ धकालिन के बेर्?? आशा गरौ त्यस्तो नहोस् तर बेला अब दोषी छुट्याउनु भन्दा पनि कम्जोरी पत्ता लगाउन तिर लगाए कसो होला????
- Raj Shrestha

0 Responses to “देश कता तिर ? ? ?”



  1. Leave a Comment

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s




a

 

March 2007
M T W T F S S
« Dec   Apr »
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Team Nepal Mandap !

Contribute your articles for better Nepal !

Follow

Get every new post delivered to your Inbox.