Archive for November, 2006

हतियार मा सहमती

अन्तमा हतियार ब्यबस्थापान मा अड्किएको कुरो हिजो साझ मिलेको छ । बिभिन्न बुदा हरु मा कुरो नमिलेर रोकिएको सम्झौता हतियार को उचित ब्यबस्थापान हुने भने पछि कुरो सकिएको थियो।माओबादि र सेना को दुबै तर्फ उत्ति उत्ति हतियार् राखि तालाबन्दि गर्ने र त्यस् लाई यु,एन् ले निग्रानि गर्ने छल् फल् मा कुरा भएको थियो। साथै माओबादि ले सिबिर् सुरक्षा को लागि तिस् जना र पन्द्र जना हतियार् धारि सैनिक् राख्न पाउने प्राब्धान् पनि बनाएको कुरा छल् फल् ले बताएको छ्।

posted by :Raj Shresthanov_28_06_arms_agreement_c.jpg

बन्दुक तह लगाउन समय लाग्यो ? ? ?

nov_28_06_talks_venue2_b.jpg

foto:nepalnews.com

देश शान्ति सम्झौता मा सहमती भैइ शान्ति तिर अगाडि बडी रहेको स्थिथिती मा हाल आएर हतियार ब्यबस्थापान सम्बन्धी कुरा मा बार्ता नमिल्दा कुरा लम्बी रहेको छ।शान्ति सम्बन्धि हरेक् कुरा अस्तिको शिखर् बार्ता मा छल्फल् भै सके को भने पनि यो हतियार् सम्बन्धि कुरा मा भने केहि बुदा हरु बाकि थिए रे।यसै कुरा मा छल् फल् गर्न भनि सरकार र माओबादि नेता हरु बिच् पटक् पटक् कुरा हुदा पनि निर्‍ग्योल् मा पुग्न सकेन।हिजो बेलुका सरकार को बार्ता तर्फ का प्रतिनिधि सिटौला र माओबादि का महरा ले भोलि पहिलो घडि मा नै बार्ता निस्कर्स मा पुग्ने भने पनि आज् बिहान् पनि बार्ता मा कुनै तुक् कुरा भएन।पत्रकार् हरु अनुसार् माओबादि टोलि प्रचन्ड सङ्ग् छल्फल् गर्नु पर्ने भयो भन्दै बार्ता स्थान् बाट् बहिरेक थिए।खोइ कहिले हुने हो छल् फल् र कहिले हुने हो बन्दुक् मा सहमति?किन हुदै छ ढिलाइ???

Posted By:Raj Shrestha

बन्दुक बोक्नु पर्ने थाहा पाए पछि राती नै फरार

 maoist.jpg

foto:www.voiceofnepal.com
मन नलागी नलागी पनि कर ले जानु परेपछि मौका परे किन भागथेनन । पढ्ने खेल्ने उमेर मा भर्ति गराउन भनि जबरजस्ती सोल्खुम्बु जिल्ला को बिधालयबाट माओवादी ले सात विद्यार्थी लागेका थिए । सिन्धुली गडी को दोस्रो डिविजन बाट भागेर सदरमुकाम आए पछि लामो सास् तान्दै ९ कक्षा मा पढ्ने टेक बहादुर बस्नेत ले “हामी त राती नै भागी आएको”भनि एकै सस्मा भने । सोल्खुम्बु कै केरुङ मा कार्यक्रम छ भनि लगेका बताउने उनिहरु ले अस्थाइ सिवीर मा पुगे पछी प्रती कार गरेका थिए ।तर उनिहरु को कुरा सुन्ने कस्ले??एत्रो देशमा शान्ति सम्झौता भै सके पछि त कुरा नसुनेका ले जाबो ९ कक्षा मा पढ्ने भुरो को के कुरा सुन्ने । । । । ।
Source:kantipur

अझै ‘कर’ लिंदै माओवादी

 mao-check-post.jpg

 सरकार माओवादीबीच शान्ति सम्झौता भइसके पनि किराँत गणतन्त्रका नाममा माओवादीले लिंदै आएको कर बिहीबारसम्म कायमै छ ।

जिल्ला प्रवेशको नाका चित्रे बजारमा माओवादीले ढाट राखेर करिब ७ महिनादेखि कर लिंदै आएका छन् । स्थानीयवासीले करको विरोध गरेपछि माओवादी सेना व्यवस्थापनपछि हटाउने सहमति भएको थियो । तर माओवादी सेना इलाम गएपछि पनि कर भने कायमै राखेका छन् । जिल्ला प्रवेश गर्दा बसलाई बीस रट्रकलाई १० लिने गरेका छन् भने व्यापारिक प्रयोजनका लागि ल्याइने सामानलाई प्रतिकेजी १ देखि ५ रुपैयाँसम्म लिंदै आएका छन् । यस्तै जिल्ल्ाा निकासी हुने सामग्रीहरूमा प्रतिट्रक २५ सयसम्म लिने गरेका छन् ।

किराँत गणतन्त्र नेपालका नाममा राखिएको उक्त ढाटमा कार्यरत व्यक्तिले कर नलिन आफूलाई पार्टीले कुनै निर्देशन नदिएको बताए  ढाटबारे छलफल भइरहेको र चाँडै ढाट हटाइने जिल्ला सेक्रेटरी सचिनले बताए ।

Source:Kantipur Daily


November 2006
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Team Nepal Mandap !

Contribute your articles for better Nepal !