Archive for the 'Around the World' Category

बिरोध पनि जाडोमा तातो पनि

dec_26_06_student_protest_b.jpg
Foto:nepalnews.com

देशमा सबै जसो बिस्वबिधालय मा पदाधिकारी को नीयुक्ती नभएको भन्ने बिरोध मा बिभिन्न विद्यार्थी संघठन हरु ले सडक मा बिरोध जनाइ रहेका छन । समयमा परिक्षा नभएको ,उचित निती नियम पनि नवनेको जस्ता यावत् कुरा भन्दै गरिएको बिरोध सडक मा टायर को मुस्लो संगसंगै अगि बड्दो छ तर गजब के देखियो भने बिरोध मा बालिएको टायर ले हिजो आज यो बिरोध संगसंगै पुस् को यो जाडो मा तातो पनि दिए जस्तो देखियो।फोटो मा हेर्नुस् त कोहि टायर् बालेर नारा लाउदै छन् त कोहि ज्यान् सेकाउदै छन्।
गजब् छ् बा!!!!!!!
-Raj Shrestha

यु ट्युब पछि नेपाली ट्युब

nepalitube.jpg

तपाईं हरु मा धेरै लाई थाहा होला यु ट्युब को बारेमा । जहाँ संसार को बिभिन्न ठाउ बाट बिभिन्न ब्यक्ति ले अप्लोड् गरेको भिडियो राखिएको हुन्छ । हिजो आज त यस्को क्रेज् निक्कै नै बडेर गएको छ। आफ्नो भिडियो अप्लोड् गर्न मिल्ने अरु को हेरेर कम्मेन्ट् गर्न मिल्ने। गजब् थियो।तर आज नेट् ब्राउज् गर्दै जादा आर्को ट्युब पनि भेटे।तर त्यो ट्युब् भने नेपालि को। यु ट्युब् चर्चित् भएर नेपालि बनेको हो कि के हो तर त्यस्मा पनि नेपालि गीत् हरु को भिडियो,अन्य कुराकानि साथै अन्य छेत्र हरु ओगटेर भिडियो रखिएको रहेछ। जे होस् यु टुब् बाट् प्रेरित् भए पनि नभए पनि प्रयास् भने राम्रो छ।शुभ-कामना नेपालि ट्युब् लाइ।।।।।तपाइ पनि हेर्ने हो नेपालि ट्युब् त्यसो भए जानुस्
www.nepalitube.com

Posted By:Raj Shrestha


May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Team Nepal Mandap !

Contribute your articles for better Nepal !