Archive for the 'Blogroll' Category

मौका यही हो “लोकतन्त्रको” ?

k.jpg

foto:ekantipur.com

“मौका पाए पछि चौका हान्ने नि!!” भने झै लोकतन्त्र को आड पाएर हो कि के हो हिजो आज सडक मा हरेक पक्ष आफ्नो आवाज लिएर उत्रीन थालेका छन ।
कोहि पद् उन्नति ,कोहि गुणस्तरिय पढाइ भएन्,कोहि उचित् अवसर् पाइएन् आदि जस्ता अनेक् कुरा हिजो आज सडक् मा सुन्न पाइन्छ्।
लोकतन्त्र आएको भएर हो कि हो सबैले बल् देखौने बेला एहि भएको छ्। शान्ति को लामो सुस्केरा हाल्न नपाउदै हिजो आज फेरि सडक् मा टायर् को कालो मुस्लो र नारा भने फेरि सुरु भएको छ।
असति मात्र त्यत्रो नारा लाएर हाम्रा अस्थाइ गुरु हरु बल्ल् बल्ल स्थाइ हुने हुनु भयो।
तर एक् साता बित्न नपाउदै अर्को बिध्यार्थि जमात् यो भएन भनेर निस्के का छन्।
तेसैको बिरोध् मा राज्-धानि लगाएत् बिभिन्न् ठाउ मा बिरोध् भएका छन्। फेरि सडक् मा टाएर् ढुङ्गा मुडा देखिएका छन ।
यस्तै हो भने त त्यो साच्चै को शान्ति चै कहिले आउछ त फेरी यसो अरु को नजर मा त कम्सेकम अब चै ठीक भए छ है नेपाल भनेर कुरा गरुन । तर खोइ एउटा सिद्धिन नपाउदै आर्को सुरु हुन्छ यहाँ के हो के हो???

Post By:Raj Shrestha

“हामी माओवादी पाल्दैनौ”

m.jpg

 foto: http://www.nepalnews.com

देशमा माओवादी पक्ष सरकार पक्ष बाट यती ठुलो सम्झौता भए पछि पनि माओवादी को चरित्र सुध्ंरिन सकेको छैन ।माओवादी बाट जनतालाई धम्की दिने ज्यान मार्ने डर दिने काम जारी

त्यसैको सन्धर्बमा हिजो मात्र एतिहसिक निर्णय भएको दिन मा समेत माओवादी कार्यकर्ता ले राजधानीबासी लाई कार्तिक २४ गते हुने भनिएको उनिहरुको कार्यक्रम मा  भाग लिन आउने उनिहरु को कार्यकर्ता हरु लाई खान बस्न दिनु पर्ने भनेर टोल टोल मा गै भनेका थिए

उनिहरुले टोल टोल मा गै हरेक घरमा उनिहरु को १० १० जना कार्यकर्ता लाई रख्दिनु पर्ने भनेका थिए ।साथै उनिहरु  ले आफ्नो कार्यक्रम भरि उनि हरु लाई राख्नु पर्ने नराखेमा भौतिक कारबाही हुने जनाएका थिए

यस्तो प्रस्ताब लाई टोल बसिले माओवादी को ज्याद्ती भन्दै हिजो जुलुस् निकालेका थिए ।उनिहरु ले देशमा यती ठुलो को  निर्णय भए पछि पनि माओवादी  को हर्कत उस्तै रहेको ले शान्ति मा चिन्ता बडेको बताएका थिए ।उनिहरु लेमाओवादी पाल्दैनौभन्ने नारा लगाउदै शहर घुमी माओवादी को केन्द्रिय कार्यालय घेरेका थिए ।यस्तो जनताबाट दबाब आइसके पछी अधक्ष्य प्रचन्ड ले पर्सी  हुने कार्यक्रम स्थगित  गरेका छन

यती ठुलो सम्झौता भही सक्दा पनि उस्तै भए यी माओवादीको घैटा मा घाम कहिले लाग्ने होला ? ? ? ?

Posted by: Raj Shrestha


May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Team Nepal Mandap !

Contribute your articles for better Nepal !